काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । जारी आईपीएलमा बैंगलुरुले अहिलेसम्म २ खेलमा एक जित र एक हार बेहोरेको छ । बैंगलुरु पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हारेको थियो…