Logo

‘पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भूमिका’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण रहेको बताएका छन् । शनिबार पोखराको सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बताउनुपर्ने बताएका हुन् । उनले भने,‘पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका हुन्छ ।…