काठमाडौं । संसदको अवरोध फुकाउन विकल्प खोज्न सक्रिय रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका दुइ नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबारको प्रतिनिधि सभा वैठक सञ्चालन बारे छलफल गरे पनि कुनै निष्कर्ष भने निस्किएन । संसदीय छानबिन समिति गठन गर्ने कि अरु…