Logo

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ…