काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।…