Logo

विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् । यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरुको दाबी छ । प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने…