Logo

रक्सी र दुषित खाना हेपाटाइटिसका लागि खतरानक : डा.दिलिप शर्मा

हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौं ।…