Logo

‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै संभव छ’

‘अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । हेपाटाइटिस ‘ए’,‘ई’ र हेपाटाइटिस ‘बि’ र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारवाही हुनुपर्ने हो त्यो भएको छैन् ।’ हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा…