काठमाडौं । अन्जीर पोषक तत्वले भरिपूर्ण सुपरफुडका रूपमा चिनिन्छ । विशेषगरी अन्जीरलाई रातभर पानीमा भिजाएर सेवन गर्दा यसको पाचन क्षमता बढ्नुका साथै शरीरले पोषक तत्व राम्रोसँग अवशोषण गर्न सक्ने विज्ञहरू बताउँछन् । भिजाएको अन्जीरमा प्रशस्त मात्रामा आहारीय फाइबर पाइने भएकाले यसले पाचन प्रणालीलाई सक्रिय बनाउँदै कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । पानीमा भिजाउँदा अन्जीर…