काठमाडौं । बाबाको मुख हेर्ने दिनको अवसरमा केही दिन अगावै स्वर्गीय बुबाको सम्झनामा बुबालाई उपहार स्वरूप गंगा सुवेदीले आफ्नो स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् । कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको विच विचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि…