Logo

नवाजुद्दीन र आलियाको सम्बन्ध सुध्रियो

मुम्बई । बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ । सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो । यसपछि उनीहरुबीचको द्वन्द्व निकै समयसम्म चल्यो । उनीहरुले आपसी विवाद लिएर अदालतसम्म पुगे । यही बीचमा आलियाले सामाजिक सञ्जालमा नवाजुद्दीनको परिवारलाई लिएर विभिन्न…