Logo

मिस्टर एण्ड मिस एसईई आइकनको उपाधि मगर र मानन्धरलाई

काठमाडौं । मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन १३) को फिनाले राजधानीमा सम्पन्न भएको छ । नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा किशोर तथा किशोरीतर्फका विजेताले नगद २ लाख रुपैयाँसहित उपाधि जितेका छन्। किशोरीतर्फ तोशारा धनाहा मगर विजेता घोषित भइन्। क्रिजल लिम्बु फस्ट रनर्सअप, आभा राजोपाध्याय सेकेन्ड रनर्सअप, हृदिमा…