काठमाडौं — नयाँ नेपाली लोकदोहोरी गीत “लौका घिरौंला” सार्वजनिक गरिएको छ। गीतमा बिरु घर्ती मगर र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ भने शब्द तथा संगीत खुमराज घिमिरेले तयार गरेका हुन्। गीतको भिडियो सुरज खनालको कथा तथा निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी नवीन पौडेलले…