Logo

लोकबेसमा आधारित गीतप्रति नेपालीको मोह अझै कायम छ : रोशन गुरुङ

काठमाडौं । ‘पैसै ठुलो छ’ ‘रेशमैको पछ्यौरी’, मलाई छाडी नजाउ’, ‘इलामले सम्झायो माया’ ‘सानु तिम्रो सम्झनामा’ ‘कान्छीलाई मोहनी जालमा पारेर’ जस्ता चर्चित गीतमा स्वर दिएर संगीतप्रेमीहरुमाझ प्रिय बनेका गायक रोशन गुरुङ हालैको दिन काठमाडौंको जोरपाटीमा भेटिए । तीन सयबढी गीतमा स्वर दिएका रोशन करिब डेढ दशकअघि अमेरिका उडेका थिए । अमेरिकामै व्यवसाय गर्दै प्रवासी सांगीतिक…