Logo

डा.रमिल अधिकारीलाई उत्कृष्ट गीतकारको अवार्ड

काठमाडौँ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सगरमाथा म्यूजिक अवार्ड हात पारेका छन् ।गीतकार अधिकारीको वाचा गरौँ बोलको गीतले बुधबार नाचघरमा सम्पन्न सातौँ सगरमाथा म्यूजिक अवार्डको उत्कृष्ट गीतकारको अवार्ड हात पारेका हुन् ।यसअघि म्यूजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्यूजिक अवार्ड बिजेता डाक्टर अधिकारीको तेस्रो राष्ट्रिय स्तरको अवार्ड हो ।‘वाचा गरौँ’ बोलको गीतमा सुगम…