Logo

रुकुमपूर्वमा चुनावी माहोल बढ्दै

रुकुमकोट । आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । पालिका र वडामा आवश्यक पद भने १६१ छ । निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने…