Logo

आजबाट मतपत्र ढुवानी गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आजबाट जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने जनाएको छ । आगामी बैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट जिल्लामा मतपत्र ढुवानी सुरु गर्न लागेको हो । आयोगले यसअघि नै निर्वाचन प्रयोजनका अन्य सामग्री ढुवानी गरिसकेको जनाएको छ । आयोगकाअनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३…