काठमाडौं । नेपालको जनसंख्यामा क्षेत्री पहिलो र ब्राह्मण दोस्रोमा यथावत रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको देखाएको छ । यस्तै पहाडी ब्राम्हण दोस्रो स्थानमा छ । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६ दशमलव ४५ प्रतिशत अर्थात ४७ लाख ९६…