Logo

अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनासथलमै मृत्यु भएको छ । दुर्घटनामा परि थप तीन जना घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परि मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय…