तेल अहिब। इजरायलले गाजामा आफ्नो जमिनमा सेना परिचालन विस्तार गरेपछि हमाससँगको युद्धको अर्को चरण सुरु भएको बताएको छ । ‘गाजा भित्रको युद्ध लामो हुने छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका थिए । उनका अनुसार यस चरणको लक्ष्य हमासलाई नष्ट गर्ने र आतंकवादी समूहद्वारा बन्धकहरूलाई फिर्ता गर्ने हो। इजरायली सुरक्षा बलहरूका अनुसार रातभर एन्क्लेभमा…