Logo

Breaking News 1

मुख्यमन्त्री शर्माले बुझाए प्रदेश प्रमुख राजीनामा पत्र



काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका थिए

सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाएपछि उनले राजीनामा दिएका हुन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान लिएका थिए । तर, त्यसअघि नै पद छाडेका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : २३ बजे