Logo

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ वार्ता सुरु

काठमाडौं । तीन दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच वान टु वान भेटवार्त सुरु भएको हो । आज दुई देशमा प्रतिनिधिमण्डलबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत भएको छ । दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर…