Logo

धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका सांसद राउतसहित जनमतका कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।…