Logo

राष्ट्रिय वाणिज्य बैंकसहित यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक, जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । यी पाँच वटै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग…