काठमाडौं । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णग गरेको छ । शनिबार नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखको संयोजकतवमा बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय…