Logo

निर्माण व्यवसायीहरुको आठ अर्ब भुक्तानी गर्ने तयारी

काठमाडौं । नेपाल सरकारको तर्फबाट निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने आठ अर्ब रुपैयाँ तुरुन्तै भुक्तानी हुने भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै(आइतबार)अगाडि बढाउने निर्णय भएको हो । छलफलपछि प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रू १ अर्ब ७१ करोड र…