Logo

हामीले समितिको माग गरेका थियौं, सरकार सूचना टाँस गरेर स्थगित गर्नेतिर गयाे : एमाले

काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को टकरावका कारण आज पनि प्रतिनिधि सभा बैठक बस्न सकेन। दिउँसो १ बजेलाई बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरियो। सोमबार पनि बैठक सूचना टाँसेरै सारिएको थियो। सुन प्रकरणमा सत्तारूढ दल र एमालेले आ-आफ्नो अडान राखिरहेका छन्। दुबैका अडानले बैठक बस्न नसक्ने देखिएपछि  मंगलबार सभामुख देवराज घिमिरेले…