Logo

Breaking News 1

कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ । संसद भवनस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : ३९ बजे