Logo

Breaking News 1

कांग्रेसको संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बैठक बस्ने छ । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले मंगलावार नै बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ५५ बजे