Logo

‘फार्म टु प्लेट’ अवधारणा अघि बढाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होटल व्यवसायीहरुलाई ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित होटल संघ नेपालको प्रथम सत्कार दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी किसानले उत्पादन गर्ने अर्गानिक खाद्यवस्तुहरु सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरेका हुन् । उनले भने, ‘कृषि क्षेत्रमा…