काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो । दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो । तीन सय कम्पनीको कारोबार भएको दिन ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।…