Logo

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

बैतडी । बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८, कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह भाटले जानकारी दिए । विष्टको घटनास्थलमै मृत्यु भएको थियो । कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जीप शनिबार दोगडाकेदार–३, घोडेधारनजिकै दुर्घटनामा परेको हो । कच्ची सडक र उकालो…