Logo

तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएकोमा जोड दिएका छन् । बुधबार विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति…