Logo

Breaking News 1

वार्मअप खेल : वर्षाका कारण नेपाल र अमेरिकाबीचको खेल रद्द


१८ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडाैं । आईसीसी टी- २० विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।

टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपालले पहिलो वार्मअप खेलमा क्यानडाविरुद्ध ६३ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : ५३ बजे