Logo

नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड युरोकपमा छनौट

काठमाडौँ। नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड युरोकप २०२४ मा छनौट भएका छन् । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो जितपछि नेदरल्याण्डको ७ खेलमा १६ अंक भएको छ र समुह बि मा दोस्रो स्थान पक्का गरेको छ । त्यस्तै स्वीजरल्याण्डले समुह आइ…