Logo

गठबन्धनको बैठक सर्यो

काठमाडौं । आज बिहानका लागि बोलाइएको सत्तारुढ गठबन्धनको बैठक ढिला बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक तीन घण्टा सारेर २ बजेका लागि बोलाइएको हो । नेताहरुको व्यस्तताका कारण बैठक तीन घण्टा सारिएको नेताहरुले जानकारी दिएका छन् । यहीबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरुसँग पनि छलफल गर्ने बुझिएको छ ।…