Logo

इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन् । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदैछ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ । जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्बाङले ८ हजार ८९८ मत…