Logo

पोखरा महानगरमा एकीकृत समाजवादीको अग्रता कायमै

कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन्…