Logo

‘सरकार यौनकर्मीको तथ्यांक निकाल्छ अनि उसैलाई अपराधिकरण गर्छ’

यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण छ । यहाँ एउटा वर्ग छ, जो चाहीं पीडामा छ । जसको अधिकार चाहीं राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरेर जुँगाको लडाइँको विषय बनाइनु ठिक होइन् । यौन श्रमिकको अधिकार मानव अधिकारसँग जोडिन्छ ।सुजन पन्तअधिवक्ता काठमाडौं । यौन पेशालाई लिएर विभिन्न कोणबाट वहस भइरहेको छ ।…