ढाका । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले बङ्गलादेशको राजधानी ढाकामा ‘सुन्दर नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी सम्पन्न गरेको छ । बिहीबार आयोजित कार्यक्रममा ढाकाका प्रदेश सूचना मन्त्री यसरी खान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सहन हफिजले प्रदर्शनी उद्घाटन गरेका थिए । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली…