Logo

बझाङ क्षेत्र १- अग्रता बनाउँदै कांग्रेस

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन्…