दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको शिखरमा पुग्न सफल प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी । वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (न्चयगउ ऋभ्इ) का रूपमा कार्यरत छन् । व्यक्तिगत सफलताभन्दा माथि उठेर समग्र उद्योगको…