Logo

बाजुुरामा सुविधायुक्त नयाँ कारागार भवन निर्माण सुरु

बाजुरा । बाजुरामा नयाँ कारागार भवन निर्माण कार्य सुरु भएको छ। जिर्ण अवस्थामा रहेको भवन भत्काई सुविधायुक्त नयाँ भवनको निर्माण प्रक्रिया सुरु भएको हो । कारागारमा रहेका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण कार्य अघि बढेको हो । जिर्ण अवस्थामा रहेको कारागार भवनमा कैदीबन्दीलाई व्यवस्थापनमा सकस भएकाले…