Logo

बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने संकेत

बाजुरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाजुरामा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । बाजुराबाट उम्मेदवारी दिएका एक स्वतन्त्रसहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन् । जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ । बाजुरामा मुख्य गरी चार राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ ।…