काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को मूल समारोह समिति गठन तथा कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको उल्लेख गरिन् । उनले भनिन्, ‘अलिकति देशमा परिवर्तन पनि आएको छ । भदौ २३ र २४…