Logo

आईसीसी टी–२० पुरुष विश्वकप : आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबारदेखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग भिड्ने छ। यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो । नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा…