Logo

Breaking News 1

प्रस्तावित प्रधानन्यायाधीश नाम अनुमोदन गर्नेक्रममा कसले के भने ?



मंगलबार सम्पन्न संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गर्ने क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ । प्रस्तावित प्रधानन्यायाधीशले प्रस्तुत गरेको कार्ययोजनामाथि सांसदहरुले आफ्नो धारणा राखेका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ७ : ०७ बजे