Logo

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक (फोटो फिचर)

काठमाडौं । २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना…