Logo

Breaking News 1

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक (फोटो फिचर)


१० चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ।

त्यसमा ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ। नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। जस अनुसार गत वर्ष भएको जनगणानाको प्रतिवेदन आज सार्वजनिक गरिएको हो।

 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ०६ बजे