Logo

Breaking News 1

मन्त्रालयको भागबन्डाबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक



काठमाढौं । सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन् । बैठकमा मन्त्रालयको भागबन्डाबारे छलफल हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ३८ बजे