Logo

Breaking News 1

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  २ : ५३ बजे